सोमबार १ लाख ८७ हजार अमेरिकी डलर बराबरको सार्कको पखेटा हङकङको भन्सारले नियन्त्रणमा लिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
इन्डोनेसियाबाट आएको कन्टेनर भित्र ती अवैध सार्कका पखेटाहरु लुकाइएका थिए।
यस घटनामा संलग्न मानिसहरुलाई १० वर्षसम्मको जेल सजाय हुने र १० लाख ३० हजार अमेरिकी डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ।
यसअघि गत मे महिनामा पनि २६ टन सार्ककका पखेटाहरु हङकङका अधिकारीहरुले नियन्त्रणमा लिएका थिए। ती पखेटाहरु इक्वेडरबाट आएका थिए।
1.8k
Shares
प्रतिक्रिया