एक महिलालाई होटलको कोठामा बलात्कार गरेको आरोपमा उनीहरु सोमबार र मंगलबार गरी पालैपालो पक्राउ परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
गतहप्ता मात्र हङकङका एक प्रहरी इन्सपेक्टर चोरीको आरोपमा गिरफ्तार भएका थिए।
हाल गिरफ्तार भएका प्रहरीमाथि अनुसन्धान भइरहेको छ। ती प्रहरीहरु अर्का एक साथीसँग हालै बार गएका थिए।
मध्यरातमा ती साथी घर फर्किएपछि दुई प्रहरी होटल गएका थिए।
त्यहीँनेर दुई प्रहरीले आफूमाथि बलात्कार गरेको एक महिलाले बताएकी हुन्।
6.6k
Shares
प्रतिक्रिया