साउथ चाइना मर्निङ पोस्टका अनुसार बुधबार घटनास्थलमा प्रहरी पुग्दा मृत महिला निर्वस्त्र थिइन्।
३४ वर्षकी महिलाले आफ्नो सन्तासँगै भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले अनुमान लगाएका छन्। हाल यस विषयमा अनुसन्धान भइरहेको छ।
याउ मा तेइको विली रोड नजिकैको पार्स पालियासको टावरथ्रीमा यस घटना भएको हो।
मानसिक रोग पोस्टनातल डिप्रेसनका कारण महिलाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। किनभने उनी सोही रोगबाट पीडित भएको पारिवारिक स्रोतसँगको अनुसन्धानमा देखिएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया