यससँगै यहाँ कोरोना संक्रमितको कुल संख्या ९ हजार २८४ पुगेको छ।
हालसम्म यहाँ १५८ जनाको कोरोनाका कारण मृत्यु भइसक्दा ८४ सय ६८ कोरोना मुक्त भएका छन्।
यसबीचमा हङकङका स्वास्थ्य क्षेत्रका विज्ञ डाक्टर लिउङ चि–चिउले सपिङ सेन्टर, पार्क लगायतका भीडभाड हुने क्षेत्रमा भीडलाई नियन्त्रण गरिनुपर्ने सुझाव दिएका छन्।
भीड नियन्त्रणको प्रस्तावलाई सरकारी अधिकारी समक्ष पठाइसकेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
एक हप्तायता हङकङमा २० देखि ६० को दरमा कोरोना संक्रमित थपिरहेका छन्।
क्टर लिउङले सार्वजनिकस्थलमा हिँड्दा मास्क अनिवार्य लगाउनुपर्ने बताएका छन्।
3
Shares
प्रतिक्रिया