तुङ चुङ लाइनमा चल्ने रेलमा दुई युवकले सार्वजनिक रुपमै यौन सम्पर्क गरेको देखिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
प्रहरीका अनुसार ४५ सेकेन्डको भिडियो भाइरल बनेको हो। उक्त भिडियोमा यात्रुहरु पनि देखिएको छ। उनीहरु दुई पुरुषको अनैतिक कार्यले असहज महसुस गरिरहेका थिए।
सुरुवातमा ट्वीटरमा उक्त भिडियो भाइरल बनेको थियो। त्यसपछि ट्विटरले त्यसलाई अनैतिक भिडियो भन्दै हटाएको थियो।
उक्त भिडियो कहिले खिचिएको भनेर थाहा पाउन सकिएको छैन। यद्यपी त्यो एमटीआरकै ट्रेन भएको उल्लेख गरिएको छ।
एमटीआर कर्पोरेसनका अधिकारीहरुले यस विषमया अनुसन्धान थालिएको बताएका छन्। प्रहरीले यस कार्यमा संलग्न दुई पुरुषलाई पनि खोजिरहेको छ।
3
Shares
प्रतिक्रिया