ad ad

फोटोफिचर


हिंसापीडितहरुको पक्षमा माइतीघरमा प्रदर्शन (तस्बिरहरु)


सरोज बैजु
फागुन १५, २०७९ सोमबार १७:५८, काठमाडौँ

नाबालिग गायिका बलात्कार अभियोग लागेका नायक पल शाहलाई उच्च अदालतले सफाइ दिएसँगै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

विभिन्न क्षेत्रमा क्रियाशील युवा युवतीहरु माइतीघरमा जम्मा भएर पीडितहरुको पक्षमा प्रदर्शन गरेका हुन्।

उनीहरुले सबै पीडितहरूको पक्षमा ऐक्यबद्धता जनाउँदै माइतीघरमा भेला भएर खबरदारी गरेका हुन्। 

प्रदर्शनमा सहभागीहरुले यसलाई सामाजिक न्यायको लडाइँ भनेका छन्। प्रदर्शनमा सहभागीहरुले पीडितलाई हिम्मत र उत्पीडकलाई चेतावनीस्वरुप यो कार्यक्रम गरिएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .