फागु पूर्णिमाको अवसरमा सरकारले पहाडी र उपत्यकाका जिल्लामा बिदा दिएपछि प्राय: सडक खाली भएका छन्।
सडक खाली भएको मौकामा ललितपुर महानगरलाई भने भ्याइ नभ्याइ छ।
महानगरका कर्मचारीहरुले ट्यांकरबाट पानी ल्याएर धुलोमय भएका सडक पखालिरहेका छन्।
उता ट्राफिक प्रहरीले भने सहरका ठाउँ ठाउँमा मापसेसहितको चेकिङ गरिरहेका छन्।
45
Shares
प्रतिक्रिया