नेपाली क्रिकेट टोली युएईमा भएको आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेर मंगलबार साँझ स्वदेश फर्किएको छ।
क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका अधिकारीहरुले स्वागत गरे।
यूएईमा चार खेलपछि नेपाल विश्वकपमा सिधै छनोट हुने सम्भावना बोकेर फर्किएको हो।
नेपालले अब बाँकी दुई खेल जिते एक दिवसीय मान्यता जोगिनेछ भने सबै खेल जिते विश्वकपमा सिधै छनोट हुनेछ।
102
Shares
प्रतिक्रिया