ad ad

फोटोफिचर


राष्ट्रपति निर्वाचनमा धमाधम मतदान (तस्बिरहरू)


सरोज बैजु
फागुन २५, २०७९ बिहिबार १२:३२, काठमाडौँ

आगामी ५ वर्षका लागि नयाँ राष्ट्रपति छान्न अहिले संघीय संसद भवनमा मतदान जारी छ।

संघीय सांसद र सातै प्रदेशका सदस्यहरु अहिले राष्ट्रपतिका लागि मतदान गरिरहेका छन्।

बिहान १० बजेदेखि निर्वाचन आयोगले थालेको मतदान अहिले जारी छ।

राष्ट्रपतिका लागि आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .