ad ad

फोटोफिचर


स्ववियु निर्वाचन : नेतृत्व चयनका लागि मतदान गर्दै विद्यार्थी (फोटो फिचर)


सरोज नेपाल
चैत ५, २०७९ आइतबार ९:२०, काठमाडौँ

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मतदान सुरु भएको छ।

त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा बिहान ८ बजेपछि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ। 

स्ववियु निर्वाचनका लागि क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भइसकेको छ। 

यसैबीच कीर्तिपुरस्थित त्रिविमा जारी स्ववियुको चुनाव हेर्नुहोस् फोटो फिचरमा–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .