ad ad

फोटोफिचर


कडा सुरक्षाबीच शंकरदेवमा स्ववियु चुनाव (तस्बिरहरु)


सरोज बैजु
चैत ५, २०७९ आइतबार १३:०, काठमाडौँ

बागबजारस्थित शंकरदेव क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वको लागि मतदान भइरहेको छ।

विभिन्न विद्यार्थी संगठनका नेतातहरु चुनावमा होमिएकाले बेला सुरक्षाव्यवस्था कडा बनाइएको छ।

ठूलो संख्यामा तैनाथ प्रहरीले कडा सुरक्षा चेकजाँच गर्दै विद्यार्थीलाई मतदानका लागि पठाइरहेका छन्।

अहिलेसम्म त्यहाँको अवस्था शान्तिपूर्ण रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .