ad ad

फोटोफिचर


फुर्सदको सदुपयोग : कोही सांसद सेल्फी लिँदै, कोही गफिँदै (तस्बिरहरु)


सरोज बैजु
जेठ १४, २०८० आइतबार १४:३९, काठमाडौँ

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ।

संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो।

उक्त नियमावली पारित भएपछि सांसदहरु फुर्सदिला देखिए। फुर्सदको समयमा कोही सेल्फी खिचिरहेका थिए भने कोही गफिइरहेका थिए।

खाली समयमा केही सांसदहरु संसद् भवन नयाँबानेश्वर परिसरमा सामूहिक फोटो खिचाउन पनि व्यस्त देखिन्थे। 

नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी प्रस्ताव गरेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .