आज परेको राष्ट्रिय योग दिवस कार्यक्रम आयोजना गरी मनाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतको उपस्थितिमा राष्ट्रियसभामा योग दिवस मनाइएको हो।
राष्ट्रिय योग दिवस मूल समारोह समिति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा मनाइएको कार्यक्रममा उपस्थित महानुभावले योगाभ्यास गरेका थिए।
प्रतिक्रिया