फोटोफिचर


आहा! काठमाडौँमा फुलेका ज्याकारान्डा (तस्बिरहरू)


सरोज नेपाल
बैशाख २४, २०८१ सोमबार ९:२१, काठमाडौँ

काठमाडौँका दरबारमार्ग, कमल पोखरी, जमल (घण्टाघर), सुनधारा, टुँडिखेल यतिबेला ज्याकारान्डाका फूलले मनमोहक बनाएका छन्। 

निलाम्मे भएर फुलेका ज्याकारान्डा ती क्षेत्र चित्ताकर्षक बनेका छन्।

हेर्नुहोस् तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .