ad ad

फोटोफिचर


नेपाल सेमिफाइनलमा प्रवेश गर्दाको उत्साह (तस्बिरहरू)


सरोज नेपाल
जेठ १०, २०८० बुधबार २१:३६, काठमाडौँ

काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल सेमिफाइनलमा पुगेको छ।

समूह ए को उपविजेता बन्दै घरेलु टोली सेमिफाइनलमा पुगेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा भारतसँग ३–१ को सेटमा पराजित हुँदै नेपाल अन्तिम चारमा पुगेको हो।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक चौथो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो। चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो।

यसअघि नै सेमिफाइनल पुगिसकेका नेपाल र भारत समूह विजेता बन्न स्पर्धा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .