चितवनमा जारी एमालेको दसौं महाधिवेशनका प्रतिनिधिहरूलाई कतै नजान पार्टीको केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।
एमालेको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान चुनावी प्रक्रिया सुरु भएकाले प्रतिनिधिहरूलाई कतै नजान केन्द्रीय कार्यालयले निर्देशन दिएको हो।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टी अध्यक्षको निर्देशनअनुसर ह्विप जारी गरेका हुन्। उनका अनुसार भर्खर सबै प्रतिनिधिलाई मेसेज पठाइएको छ।
केही प्रतिनिधि घर फर्किन थालेको सूचना पाएपछि सो सूचना पठाइएको हो।
–उपाध्यक्षमा उम्मेदवारी दर्तापछि भुसाल : दलाल पुँजीवादले एमाले सिध्याउँदै छ (भिडिओ)
–ओलीले पनि गराए अध्यक्षमा उम्मेदवारी दर्ता, भीम रावलसँग हुने भयो भिडन्त
645
Shares
प्रतिक्रिया