संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत जिम्मेवारी दिइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम बेलायतका लागि राजदूत आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
30
Shares
प्रतिक्रिया