गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा दानबहादुर तामाङ नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा तमाङलाई राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रतिक्रिया