राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी छिन्।
शीतल निवासमा सोमबार अपरान्ह आयोजित एक बिशेष समारोहमा राष्ट्रपति भण्डारीले पाँडेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी हुन्।
78
Shares
प्रतिक्रिया