नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।
‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संशोधन गर्न उनले संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका हुन्।
थापाले काउन्सिलको अध्यक्ष हुने योग्यतामा संशोधन प्रस्ताव गरेका छन् भने पत्रकारको परीक्षा सम्बन्धी व्यवस्था हटाउन माग गरेका छन्।
यस्तो छ थापाको संशोधन प्रस्ताव
231
Shares
प्रतिक्रिया