दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एलिजाबेथ होर्स्ट काठमाडौँ आएकी छिन्।
उनको भ्रमण जलवायु परिवर्तनका क्षेत्रमा नेपाल र अमेरिकाबीचको साझेदारीमा केन्द्रित रहने अमेरिकी दूतावासले जनाएको छ।
होर्स्ट नेपालमा पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनेछिन्।
पछिल्लो समय अमेरिकी अधिकारीहरुका भ्रमण बाक्लिएका छन्।
201
Shares
प्रतिक्रिया