नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले कम्युनिस्टको दुई तिहाई बहुमतको सरकार आफ्नै कारणले ढलेको बताएकी छिन्।
प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीसँग बोल्दै कोइरालाले सो कुरा बताएकी हुन्।
कोइरालाले पाँच वर्षको अवधिमा धेरै उतारचढाव आएको टिप्पाी गरिन्। उनले संसदमा नयाँ कुराहरु सिक्ने अवसर पनि पाएको बताइन्।
प्रतिक्रिया