लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँगको तालमेलबाट संघीय संसदमा ७ र प्रदेशसभाका १४ सिट पाउने भएको छ।
मधेस प्रदेशमा लोसपाले ७ वटा संघीय र १४ वटा प्रदेशसभा सिट पाउने गरी नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय भएको लोसपा नेता जितेन्द्र सोनलले नेपालखबरलाई बताए ।
त्यही निर्णयअनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।
642
Shares
प्रतिक्रिया