नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा मनोनयन दर्ता गराएका छन्। डा. कोइरालालाई माओवादीसहित सत्ता गठबन्धनको साथ छ।
सो क्षेत्रबाटै एमालेका लालबाबु पण्डितले पनि मनोनयन दर्ता गराएका छन्।
मनोनयन दर्ताका बेला पण्डित र कोइरालाको भेट भए भएको थियो।
प्रतिक्रिया