राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत सैयद हैदर साहले बिदाइ भेट गरेका छन्।
यस्तै, राष्ट्रपति भण्डारीसमक्ष संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदन अल–नक्वी ले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया