सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक सांसदहरुको सूची तयारीमा छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केही प्रदेश र प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिएको छ।
कार्यसम्पादन समितिको बैठकले कर्णाली प्रदेशको पनि समानुपातिक सांसदहरुको सूची तयार पारेको छ। कर्णाली प्रदेशसभाबाट ५ जनाको नाम समानुपातिक सांसदको सूचीमा छ।
यी हुन कर्णाली प्रदेशसभातर्फ कांग्रेसका समानुपातिक सांसद
दलित
जनजाति
१)बलि माय बुढा
खसआर्य
१)जानकी सिंह
२)बिजया बुढा
३)इन्द्र कुमारी शाही
72
Shares
प्रतिक्रिया