ad ad

राजनीति


शंकरदेवमा ३५ प्रतिशत पनि मत खसेन, गणना थालिँदै  (तस्बिरहरु)

शंकरदेवमा ३५ प्रतिशत पनि मत खसेन, गणना थालिँदै  (तस्बिरहरु)

शंकरदेवमा मतगणना थालिँदै। तस्बिर : सरोज बैजु/नेपालखबर


सरोज बैजु
चैत ५, २०७९ आइतबार १७:३३, काठमाडौँ

बागबजारस्थित शंकरदेव क्याम्सपमा आधाभन्दा कम मत खसेको छ।

जम्मा ८४ सय ९० मतदाता रहेको यो क्याम्पसमा ३१ सय ७७ मात्रै मत खसेको हो। यहाँ ३५ प्रतिशत पनि मत खस्न सकेन। 

यहाँ मतदान सकिएपछि अहिले मतगणना थालिँदैछ। यहाँ ८ जना फर्जी मतदाता पनि समातिएका छन्।

यहाँ नेविसंघबाट सुशान्तसिंह बस्नेत, अखिलबाट मुना तिवारी, अखिल क्रान्तिकारीबाट वीरेन्द्र जिसी र स्वतन्त्रबाट सुशील धामी सभापतिका उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .