शनिबार मात्र साइ ताइवानको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएकी हुन्।
चीनले ताइवान आफ्नो भूमि भएको बताउँदै आइपरेको खण्डमा आफूले बल पनि प्रयोग गर्नसक्ने बताइरहँदा साइले चीनको एक देश दुई प्रणाली सिद्धान्त ताइवानले नमान्ने बताएकी छिन्।
ताइवान स्वतन्त्र मूलुक भएको बताउँदै साइले चीनले ताइवानको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बीबीसीसँग बताइन्।
साइले भनिन्,‘हामीले ताइवान स्वतन्त्र राष्ट्र भएको घोषणा गरिरहनु पर्दैन। हामी पहिल्यैदेखि स्वतन्त्र मूलुक हौं। हामी आफूलाई गणतन्त्र चीन, ताइवान भन्छौं।’
यो पनिl
प्रतिक्रिया