प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्मा पाँचौँपटक विश्वासको मत माग्दै छन्। उनले संसदमा सम्बोधन गर्ने क्रममा बन्द कोठामा षड्यन्त्र गरेको भन्दै कांग्रेस र एमालेमाथि आरोप लगाएका छन्। कांग्रेस र एमाले मिल्दा आफू प्रतिपक्षमा बस्न पहिला नै तयार भएको भन्दै उनले अहिलेको सहमतिले अनौठो भने नलागेको उनको भनाइ छ।
396
Shares
प्रतिक्रिया