प्रधानमन्त्री केपी शर्मा ओली र जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच अमेरिकामा भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली र जनगणतन्त्र लाओसका समकक्षी सिफानदोनबीच आज भेटवार्ता भएको हो।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलसहित अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले उच्चस्तरीय भेटवार्ता पनि गरिरहेका छन्।
21
Shares
प्रतिक्रिया