ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सारियो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकको समय सारियो

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०८१ शुक्रबार ११:३९, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय सारिएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार अब केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज १३ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने छ।

यसअघि सोही दिन र सोही स्थानमा तर दिउँसो २ बजे बस्ने भनिएको थियो। 

बैठकमा सहभागिताका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .