ad ad

राजनीति


नेकपा वरिष्ठ नेता खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

 नेकपा वरिष्ठ नेता खनाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

नेपालखबर
असोज १, २०७७ बिहिबार १२:५३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाललाई भेट्न राजदूत क्वात्रा बिहीबार खनाल निवास डल्लु पुगेका थिए।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईले वरिष्ठ नेता खनाल र राजदूत क्वात्राबीच शिष्टचार भेटवार्ता भएको बताए।

उनले भेटका क्रममा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .