नेकपाको सचिवालय समितिको बैठक आज (सोमबार) पनि बस्दै छ।
नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ।
हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो। याे पनि : पेरिसडाँडामा बसेको पहिलो नेकपा सचिवालय बैठकका १२ दृश्य
आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ।
याे पनि :
मन्त्रिमण्डलबारे निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई, वामदेवले भनेः बैठकबाटै मन्त्री छानौँ
मन्त्रिमण्डलबारे पार्टीमा छलफल: सरकार सञ्चालनमा ओलीको एकलौटी सकिएको हो?
एक हप्ताभित्रै मन्त्रिमण्डल पुनर्गठन, मन्त्री पनि सचिवालयबाटै तोकिने
प्रतिक्रिया