ad ad

राजनीति


कांग्रेस नेता बालकृष्ण खाँण भन्छन् : प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ

कांग्रेस नेता बालकृष्ण खाँण भन्छन् : प्रदेश ५ को राजधानी बुटवल नै हुनुपर्छ

नेपालखबर
असोज १९, २०७७ सोमबार ४:४,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य बालकृष्ण खाँणले प्रदेश ५ को राजधानी बुटवल नै कायम गर्न माग गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै नेता खाँणले प्रदेश सरकारले विज्ञको सल्लाह र सुझाव पन्छाएर षडयन्त्रपूर्वक राजधानी सार्न खोजेको आरोप पनि लगाएका छन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ।

balbi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .