कोरोना संक्रमण पुष्टि भएपछि हाल घरमै आइसोलेसनमा बसिरहेका नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली जनताको पीडाप्रति संवेदनशील नभएको आरोप लगाएका छन्।
सांसद थापाले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरी नागरिकको बेहाल हुँदा पनि प्रधानमन्त्री ओलीको मन नदुखेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
उनले भनेका छन्, ‘हाम्रा प्रधानमन्त्रीसँग मुटु छैन, मन छैन।’
बाँकी उनका अनुभव तलको भिडिओमा सुनाैँ-
प्रतिक्रिया