अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसले दीपावालीको शुभकामना दिएका छन्।
राष्ट्रपति ट्रम्पले दिपवालीका अवसरमा ह्वाइट हाउस (राष्ट्रपति भवन) मा दीप जलाएर दिपावली गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘ह्यापी दिपावली’ भनेका छन्।
— Donald J. Trump (@realDonaldTrump) November 14, 2020
यस्तै बाइडेलने पनि ट्विटरमार्फत दीपावलीको शुभकामना दिएका छन्।
To the millions of Hindus, Jains, Sikhs, and Buddhists celebrating the Festival of Lights, @DrBiden and I send our best wishes for a #HappyDiwali. May your new year be filled with hope, happiness, and prosperity. Sal Mubarak.
— Joe Biden (@JoeBiden) November 14, 2020यसैगरी अमेरिकाकी नवनिर्वाचित कमला ह्यारिसले पनि ट्विटरमार्फत नै दीपावलीको शुभकामना व्यक्त गरेकी छन्।
Happy Diwali and Sal Mubarak! @DouglasEmhoff and I wish everyone celebrating around the world a safe, healthy, and joyous new year.
— Kamala Harris (@KamalaHarris) November 14, 2020
प्रतिक्रिया