ad ad

राजनीति


इजरायललाई मान्यता दिने नदिने विषयमा हामीमाथि अमेरिकी दबाब छैनः पाकिस्तान

इजरायललाई मान्यता दिने नदिने विषयमा हामीमाथि अमेरिकी दबाब छैनः पाकिस्तान

नेपालखबर
मंसिर २, २०७७ मंगलबार १०:२५,

पाकिस्तानी संचारमाध्यमले प्रधानमन्त्री इमरान खानमाथि इजरायललाई मान्यता दिन अमेरिकी दबाब रहेको विषय सार्वजनिक गरेको थियो।

पाकिस्तानले संचारमाध्यमको समाचार झुठो भएको बताउँदै आफूमाथि कसैको दबाब नरहेको बताएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ,‘प्रधानमन्त्री इमरान खानले यो स्पष्ट गरेका छन् कि प्यालेस्टाइनको मुद्दामा जबसम्म अर्थपूर्ण सम्झौता हुँदैन र प्यालेस्टाइनका नागरिकलाई यस विषय स्वीकार्य हुँदैन तबसम्म पाकिस्तानले इजरायललाई मान्यता दिँदैन।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .