नेपाली कांग्रेस समर्थक युवा समूहले माइतीघरमा नेकपाका दुई पक्षबीचको सत्ता लुछाचुँडीको नक्कल गर्दै विरोध प्रदर्शन गरेका छन्।
काठमाडौंको माइतीघरमा शुक्रबार नेपाली कांग्रेस युवा प्रचार नेटवर्कको आयोजनामा प्रदर्शन गरिएको हो।
सहभागी युवाहरुले ‘ओलीतन्त्र विरुद्ध प्रचण्ड–नेपाल विरुद्ध नेपाली जनता’को सांकेतिक रुपमा विरोध गरेका थिए।
प्रतिक्रिया