महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउनका लागि पनि अमेरिका पूर्ण रूपमा सजग रहेको उनको भनाइ छ।
बीबीसीसँग आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिएका छन्।
सो अन्तर्वार्ताको क्रममा उनले कोरोना भाइरस उत्पत्तिको विषयमा चीनले पारदर्शिता नदेखाएको भन्दै चीनको आलोचना गरेका थिए। रासस/एएफपी
3
Shares
प्रतिक्रिया