काठमाडौं क्षेत्र नम्बर ४ को मत गन्न थालिएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेका पुरानै प्रतिस्पर्धी भिडिरहेको यो क्षेत्रलाई बहुप्रतिक्षित मानिएको छ।
यहाँ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।
यसअघि २०७४ को निर्वाचनमा यहाँ कांग्रेसका थापा विजयी भएका थिए। तर स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसभन्दा एमाले केही बलियो देखिएको थियो।
87
Shares
प्रतिक्रिया