SAG category


Aja ko khel SAG

Aja ko khel SAG

नेपालखबर
मंसिर १३, २०७६ शुक्रबार ५:५०,

आजका खेलहरु

खेलसागअन्तर्गत टेबलटेनिसको प्रतिस्पर्धा
मिति २०७६ साल मंसिर १६ गते, सोमबार
समयबिहान १०:०० बजेदेखि
स्थानराष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौर
खेलसातअन्तर्गत करातेको प्रतिस्पर्धा :
५ स्वर्णका प्रतिस्पर्धा हुने
मिति२०७६ साल मंसिर १६ गते, सोमबार
समयबिहान ९:०० बजेदेखि
स्थानअन्तर्राष्ट्रिय खेलकुद परिसर, कराते हल, सातदोबाटो
खेलसातअन्तर्गत टेनिसको प्रतिस्पर्धा
मिति२०७६ साल मंसिर १६ गते, सोमबार
समयबिहान ९:०० बजेदेखि
स्थानटेनिस कम्प्लेक्स, सातदोबाटो
खेलसातअन्तर्गत तेक्वान्दोको प्रतिस्पर्धा :
१३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेधा
मिति२०७६ साल मंसिर १६ गते, सोमबार
समयबिहान ९:०० बजेदेखि
स्थानतेक्वान्दो हल, सातदोबाटो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .