ad ad

प्रविधि


प्रधानमन्त्री प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त

प्रधानमन्त्री प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १२:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भएका छन्। उनलाई १ फागुनदेखि   नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

२० वर्षदेखी आइटीको क्षेत्रमा काम गरिरहेका रायमाझी सुरुदेखी नै प्रचण्डको सचिवालयमा कार्यरत थिए।

वेबसाइट निर्माण, सामाजिक संजाल लगायतका विषयमा रायमाझी अनुभवी मानिन्छन्।

दुई सय भन्दा बढी वेबसाइट डिजाइन र निर्माण गरेका उनी स्किमा टेक्नोलोजी प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .