नेपाल प्रहरीका ३४ जना डीएसपीको पदस्थापन भएको छ।
हालै प्रहरी निरीक्षकबाट बढुवा भएका डीएसपीलाई मंगलबार पदस्थापन गर्ने निर्णय भएको हो।
मंगलबार नै १३१ जना डीएसपीको सरुवा गरिएको थियो।
यसअघि काजमा खटाइएका डीएसपीलाई सोही स्थानमा थमौती गर्दै बाँकीलाई पनि सरुवा गरिएको हो।
84
Shares
प्रतिक्रिया