अतुल्य फाउन्डेसनले अपांगता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा दुई दिने कार्यशाला आयोजना सम्पन्न गरेको छ।
भदौ २१ र २२ गते ललितपुरको होटल हिमालयमा कार्यक्रम आयोजना गरिएको थियो। सरोकारवाला संघ–संस्थाहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्र सम्म पुगोस् भन्ने उदेश्यले सो कार्यक्रम आयोजना गरिएको फाउण्डेसनले जनाएको छ।
कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ–सस्था तथा बहु–अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो।
जुन कार्यक्रमले अपाङ्गगता समावेशी जोखिम न्यूनीकरणमा भएका समस्याहरुलाई बुझ्न मदत गरोस् र नयाँ बाटो तर्जुमा गर्न मदत पुगोस् भन्ने बुझाइ रहेको आयाेजकले जनाएको छ।
6
Shares
प्रतिक्रिया