ad ad

समाज


हुम्लाको चंखेलीमा घर भत्किँदा १ जनाको मृत्यु, ६ बेपत्ता

हुम्लाको चंखेलीमा घर भत्किँदा १ जनाको मृत्यु, ६ बेपत्ता

नेपालखबर
असोज २४, २०७९ सोमबार १२:१, सुर्खेत

हुम्लाको चंखेली गाउँपालिका- ६ मेलचाम  गाउँमा अविरल वर्षाका कारण  देउते कामीको घर भत्किँदा १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। 

आइतबार बेलुका करिब ७ बजेतिर घर भत्किँदा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। 

कामीका ९ जना परिवारमध्ये २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .