ad ad

समाज


मौसम बिग्रिएपछि काठमाडौं आएका जहाज आकाशमै होल्ड

मौसम बिग्रिएपछि काठमाडौं आएका जहाज आकाशमै होल्ड

नेपालखबर
फागुन १४, २०७९ आइतबार १८:०, काठमाडौँ

मौसममा अचानक परिवर्तन भएर बर्षात सुरु हुँदा काठमाडौं आएका जहाज आकाशमा होल्ड भएका छन्।

काठमाडौंमा पानी परेसँगै विभिन्न रुटबाट आएका जहाजहरु त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेका हुन्।

नेपाली आकाशमा कतार एयरवज, कोरियन एयर र एयर इन्डियाले अवतरण गर्न नसकी आकाशमै होल्ड भएका छन्। ती जहाज अहिले उपत्यकामाथिको आकाशमा फन्को मारिरहेका छन्। 

त्रिभुवन विमानस्थलका अनुसार भिजिबिलिटी कम भएसँगै जहाज अवतरण गर्न नसकेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .