ad ad

समाज


बिहे नगर्ने युवायुवती ७९ लाख ३५ हजार

बिहे नगर्ने युवायुवती ७९ लाख ३५ हजार

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:७, काठमाडौँ

नेपालमा बिहे गर्ने उमेर समूहका ७९ लाख ३५ हजार युवायुवती अविवाहित छन्।

शुक्रबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनअनुसार २० वर्षमाथिका ७९ लाख ३५ हजार ९७८ युवायुवती अविवाहित छन्।

बिहे नगर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ। प्रतिवेदनअनुसार ४४ लाख २ हजार ९ सय ६२ जना पुरुष अविवाहित हुँदा अविवाहित अविवाहित महिलाको संख्या ३५ लाख ३३ हजार ३६ रहेको छ।

प्रतिवेदनअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .