ad ad

समाज


३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

३३ लाख जनता इन्धनका लागि अझै दाउराकै भरमा

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:३३, काठमाडौँ

नेपालमा  कुल परिवारमध्ये ५१ प्रतिशत परिवार अझै खाना पकाउनका लागि दाउराकै भर पर्दै आएका छन्। 

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा ३३ लाख ९८ हजार ३ सय १६ परिवार दाउरामा खाना पकाउने गरेको उल्लेख छ। 

यसबाहेक एलपी ग्याँसमा २९ लाख ४९ हजार परिवार आश्रित हुँदा १९ लाख १५ हजार परिवार गुइँठा र गोरहामा आश्रित देखिएका छन्। 

सबैभन्दा थोरै बिजुली र मट्टितेलमा देखिएका छन्। यसमा क्रमश ३२ हजार र ३ हजार परिवार आश्रित रहेको तथ्यांक छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .