ad ad

समाज


आमा-बुवा कसैसँग बस्न पाउँदैनन् २ लाख ९६ हजार बालबालिका

आमा-बुवा कसैसँग बस्न पाउँदैनन् २ लाख ९६ हजार बालबालिका

सांकेतिक तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:३९, काठमाडौँ

नेपालमा २ लाख ९६ हजार बालबालिका आमाबुवा कसैसँग बस्न नपाउने देखिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १८ वर्षमुनिका बालबालिकाको जनसंख्या ९८ लाख ६९ हजार ५८३ छ।

जसमध्ये आमा र बुवामध्ये एक जनासँग पनि बस्न नपाउने बालबालिका ३ प्रतिशत छन्। यी बालबालिका अन्य नातेदारसँग बस्छन्।

७ दशमलव ९ प्रतिशत अर्थात ७ लाख ७९ हजार ६९७ जना बालबालिका आमा र बुवा दुवैसँग बस्छन्।

आमासँग मात्रै बस्ने बालबालिकाको संख्या १७ दशमलव १ र बाबुसँग मात्रै बस्नेको संख्या १ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .