तनहुँ जिल्लाको भिमाद नगरपालिका–६ स्थित एकता टोलमा नेपाली सेनाले संकस्पद वस्तु निस्क्रिय पारेको छ।
स्थानीयवासीको घरको जग खन्ने क्रममा फेला परेको गृनेड जस्तो देखिने शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले निस्क्रिय पारेको जंगी अड्डाले जनाएको छ।
प्रतिक्रिया